कांग्रेस महाधिवेशनः गण्डकीका मुख्यमन्त्रीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
मेरोन्यूज
२०७८ मंसिर २५ गते १५:३९

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्यमन्त्री पोखरेलले शनिवार काग्रेसको १४ औं महाधिवेशनमा गण्डकी भूगोलतर्फको केन्द्रीय सदस्य पदमा उम्मेवार मनोनयन दर्ता गराएका हुन् ।
उनी उम्मेदवार मनोनयन दर्ता गराउने क्रममा गण्डकी प्रदेशको ठूलो समूहका साथ पुगेका थिए । कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षका मानिएका पोखरेल नवलपरासीपूर्वका हुन् ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया