शनिबार, पुष ५, २०८२

उद्योगपति चौधरीको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

मेरोन्यूज २०७८ मंसिर २५ गते १७:२१

काठमाडौं । उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
चौधरीले मधेसीतर्फको खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवार दर्ता गराएका हुन् । उद्योगपति चौधरी नवलपरासीपूर्वबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

प्रतिक्रिया