एमबिबिएस अध्ययन उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्लामा
मेरोन्यूज
२०७८ मंसिर २६ गते १२:५०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो जुम्ला पुगेकी छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको उद्घाटन गर्न उनी जुम्ला पुगेकी हुन् ।
जुम्लामा चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाईका लागि २० वटा कोटा छुटाइएको छ । जसमा १९ जना भर्ना भएका छन् ।
प्रतिष्ठानप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्रपतिलाई बोलाइएको रजिष्ट्रारले जनाएको छ ।
राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको शिलान्यास गरेकी छन्।
सम्बन्धित













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया