आइतबार, पुष ६, २०८२

कांग्रेस महाधिवेशन : २७ जना केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

मेरोन्यूज २०७८ मंसिर २६ गते १२:५७

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान साढे ११ बजेसम्म २७ जनाले उम्मेदवारी फिर्ता सुची सार्वजनिक गरेको हो ।

यी हुन फिर्ता लिने उम्मेदवार
जगीलाल राम
संञ्जय कुमार यादव
गोविन्द राज बोहोरा
मिन विश्वकर्मा
सिता राय महत्तो
जुना कुमारी
युवराज गुरुङ
दिपक अधिकारी
भिर्माजन आर्चाय
ईन्दिरा थापा
गणेश कुमार मण्डल
बिना पौडेल
भक्त बहादुर बलायर
माया राना
राजुराज जोशी

गोपीलाल विश्वकर्मा
मिना कुमारी थापा
विष्णु पौडेल
अनु गुरुङ
सकुन्तला शर्मा
महेश कुमार कोमोचा
सिंद बहादुर राना
संगीता मण्डल
सीता पौडेल

कमल प्रसाद भुसाल
उमेश कुमार बस्नेत
माधव प्रसाद आर्चाय

प्रतिक्रिया