उपत्यका विशेषसहित एमालेको आठ प्रदेश अध्यक्ष चुनिए
मेरोन्यूज
२०७८ मंसिर २६ गते १६:२८

काठमाडौं । नेकपा एमालेले उपत्यका विशेष प्रदेश सहित आठ वटा प्रदेशमा अध्यक्ष तोकेको छ । भक्तपुरमा शनिवार बसेको केन्द्रीय कमिटी बैठकमा एमालेले प्रदेश अध्यक्षहरुको नाम प्रस्ताव गरेको हो ।
प्रस्तावित नामअनुसार, प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, बागमती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, गण्डकी प्रदेशको नवराज शर्मा, लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णाली प्रदेशको विनोदकुमार शाह, सदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी छन् ।
यस्तै, उपत्यका विशेष प्रदेश अध्यक्षमा प्रेम पराजुलीलाइ प्रस्ताव गरिएकाे छ ।
यो पनि पढ्नुस्
एमालेमा ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव (सूची हेर्नुहोस्)
एमाले पोलिटब्यूरोमा बालकृष्ण ढुंगेलदेखि देवी ज्ञवालीसम्म
यी नेता परे एमालेको मनोनित केन्द्रीय सदस्यमा
सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया