यी नेताले पाए एमालेको प्रदेश इन्चार्जको जिम्मेवारी
मेरोन्यूज
२०७८ मंसिर २६ गते १८:५२
काठमाडौं । नेकपा एमालेले पार्टीको सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । शनिवार देखि भक्तपुरमा बसेको पार्टी केन्द्रीय कमिटिको दोस्रो पूर्ण वैठकले सात ओटै प्रदेशका इन्चार्जहरुको टुग्गो लगाएको हो ।
प्रदेश १ मा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट लाई एमालेले प्रदेश इन्चार्ज तोकेको हो ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया