सशांकलाई दुइटै हातमा लड्डु, शेखर टिममा पनि समेटिए (सूचीसहित)
मेरोन्यूज
२०७८ मंसिर २७ गते ८:३७

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमवार जारी मतदानमा पूर्व महामन्त्री डा. सशांक कोइराला देउवा र शेखरको दुवै टिममा समेटिएका छन् ।
सशांकले दुवै पक्षलाई साथमा लिन सफल भएपछि उनी चुनावी मैदानमा सहज जीत हात पर्ने देखिएको छ ।
देउवा समूहले सार्वजनिक गरेको अन्तिम सूचीमा सशांकलाई राखिएको छ भने शेखर टिमको अन्तिम सूचीमा पनि परेका छन् ।
देउवाको प्यानलमा समेटिए सशांक (सूचीसहित)
निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंहको प्यानल र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् ।
दुबै समूहले आ–आफ्नो प्यानलको अन्तिम सूची सार्वजनिक गरेका छन् ।
यस्तो छ शेखर कोइरालाको अन्तिम सूची





सम्बन्धित
















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया