८४ मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा
मेरोन्यूज
२०७८ मंसिर २८ गते ८:४९

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ ।
सभापतिका तीनवटा मतपेटिकाबाहेक ८४ वटा मतपेटिका सानेपा लगिएको हो ।
मतपेटिकाहरु १५ वटा गाडीमा राखेर सुरक्षा घेरामा पुर्याएको हो । उक्त मतपेटिका सुरक्षाकर्मीको कडा सुरक्षामा राखेर मंगलबार विहान ४ बजे सानेपा लागेको हो । सभापतिका तीनवटा मतपेटिका भने राष्ट्रियसभा गृहमा नै राखेर मतगणना गरिएको छ ।
सम्बन्धित















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया