जब देउवाले प्रकाशमानलाई गृहमन्त्रीकाे प्रस्ताव गरे …
मेरोन्यूज
२०७८ मंसिर २८ गते १४:३४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेता प्रकाशमान सिंहलाई मन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा बहुमत नपुगेपछि दोस्रो चरणमा मतदान हुने भएपछि सिंहलाई भेट्न पुगेका देउवाले मन्त्रीको प्रस्ताव अघि सारेका हुन् ।
सभापति पदमा ८१ मत नपुगेपछि पुनः मतदानमा आफूलाई सहयोग गर्न देउवाले सिंहलाई आग्रह गरेका थिए । सोही क्रममा कांग्रेस नेता सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने प्रस्ताव शेरबहादुर देउवाले गरेको स्रोतले बताएको छ ।
मंगलबार सिंह निवास पुगेका देउवाले सिंहलाई उक्त प्रस्ताव गरेको स्रोतले जानकारी दियो । ‘उपप्रधान तथा गृहमन्त्रीको प्रस्ताव गरिएको तर कुनै निर्णय भइसकेको छैन ।’– स्रोत भन्यो ।
सम्बन्धित










जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया