एमसीसीविरुद्ध विरोध प्रदर्शन, १५ जना पक्राउ
मेरोन्यूज
२०७८ मंसिर २८ गते १५:४२

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरिएको छ । मंगलबार नयाँ बानेश्वारस्थित संघीय संसद भवन अगगाडि विरोध प्रदर्शन गरिएको हो । नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत पार्टीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही कार्यकर्ता घाइते भएका छन् । यस्तै प्रहरीले प्रदर्शनमा उत्रिएका १५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।

सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया