देउवालाई रामचन्द्र पौडेलले दिए शुभकामना
मेरोन्यूज
२०७८ मंसिर २९ गते ११:२४

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई शुभकामना दिँदै एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुर्याउन आग्रह गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानमार्फत जारी संविधान खतरामुक्त नभएको र नेपाललाई अस्थिरता र अद्योगतितिर धकेल्ने प्रपञ्च जारी रहेको बताएका छन् ।
उनले यी दुवै संकटबाट देशलाई पार लगाउन कांग्रेस एकताबद्ध र सुदृढ हुनु पर्ने बताए ।

सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया