मतगणना अपडेट
कांग्रेस उपसभापतिमा १७ सय मत गन्दा चन्द्र भण्डारीले पूर्णबहादुरलाई उछिने
मेरोन्यूज
२०७८ मंसिर २९ गते २१:२७

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा जारी उपसभापति पदको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ ।
१७०० मत गन्दा सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका दुवै उम्मेदवारलाई शेखर प्यानलका उम्मेदवारले जितेका छन् । १५ सय मत गन्दासम्म तेस्रो भएका चन्द्र भण्डारीले पूर्णबहादुर खड्कालाई पनि जितेका छन् ।
धनराज गुरुङले ७४५ र चन्द्र भण्डारीले ६७२ मत पाएका छन् । अग्रता बनाउने दुबै उम्मेदवार डा शेखर कोइराला प्यानलका हुन् ।
यस्तै शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले ५८० मत र चौथोमा रहेका विजयकुमार गच्छदारले ४७० मत पाएका छन् ।
सम्बन्धित
















अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया