४३०० मत गणना : पूर्णबहादुरको जित निश्चित, गच्छदारलाई उछिने धनराजले
मेरोन्यूज
२०७८ पुष १ गते ०:३१

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति चयनका लागि भएको मतदानमा अहिलेसम्म ४३ सय मत गणना सकिएको छ ।
जसमा सभापति शेरबहादुर देउवा समूहका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका धनराज गुरुङले अग्रता कायम राखेका छन् अहिलेसम्म खड्काले १९०१ मत प्राप्त गरेका छन् ।
धनराजले अहिलेसम्म १७४१ रहेको छ भने तेस्रो नम्बरमा देउवा समूहकै विजयकुमार गच्छदार रहेका छन् । उनको मत १७२५ रहेको निर्वाचन समिति एक सदस्यले जानकारी दिए । त्यसैगरी अर्का नेता चन्द्र भण्डारीको १४६५ मत प्राप्त भएको छ ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया