विद्युत प्राधिकरणले माग्यो ३४९ जना कर्मचारी (सूचीसहित)
मेरोन्यूज
२०७८ पुष १ गते १०:०२

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले करार सेवामा ३४९ जना दरबन्दी माग गरेको छ । प्राधिकरणले रिक्त रहेको प्राविधिक सेवातर्फका तेस्रो, चौथो, पाँचौँ र सातौँ तहका लागि पदपूर्ति गर्न दरबन्दी माग गरेको हो ।
प्राधिकरणले खुला प्रतियोगिताद्वारा एक वर्षका लागि सो पदमा दरबन्दी माग गरेको हो । यसका लागि प्राधिकरणको वेभसाइट डब्लुडब्लुडब्लु डट एनइए डट ओआरजी डट एनपीमा गएर फारम भर्ने व्यवस्था गरेको छ ।



सम्बन्धित
















श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया