५०० मत गन्दा गगन र विश्वप्रकाश अगाडि
मेरोन्यूज
२०७८ पुष १ गते ११:५०

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदको मत गणना भइरहेको छ । सभापति र उपसभापतिको मतगणनापछि कांग्रेसमा महामन्त्री पदका लागि मतगणना भएको हो ।
दुई जना महामन्त्री पदका लागि छ जना चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनाको ताजा विवरण अनुसार पाँच सय मत गणना हुँदा :
गगन थापा (शेखर कोइराला समूह) :३२५
डा प्रकाशशरण महत (शेरबहादुर देउवा समूह) : १६३
प्रदीप पौडेल (शेरवहादुर देउवा समूह) : १७७
मिनेन्द्र रिजाल (शेखर कोइराला समूह) : ८६
डा राजाराम कार्की (विमलेन्द्र निधि समूह) : १२
विश्वप्रकाश शर्मा (प्रकाशमान सिंह समुह) : १८५
सम्बन्धित
















नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया