१५२० मतमा गगन थापाले पाए झण्डै हजार, दोस्रोमा विश्वप्रकाश
मेरोन्यूज
२०७८ पुष १ गते १२:५५

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदको मत गणना भइरहेको छ । सभापति र उपसभापतिको मतगणनापछि कांग्रेसमा महामन्त्री पदका लागि मतगणना भएको हो ।
दुई जना महामन्त्री पदका लागि छ जना चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनाको ताजा विवरणअनुसार सात सय मत गणना हुँदा गगन थापाले अग्रता लिएका छन् । यस्तो छ बाँकी विवरण :
गगन थापा– शेखर कोइराला समूह : ९८५
विश्वप्रकाश शर्मा- प्रकाशमान सिंह समूह : ६०३
डा. प्रकाशशरण महत- शेरबहादुर देउवा समूह : ४९१
प्रदीप पौडेल- शेरबहादुर देउवा समूह : ४४७
मिनेन्द्र रिजाल- शेखर कोइराला समूह : २५४
डा. राजाराम कार्की- विमलेन्द्र निधि समूह : ४८
सम्बन्धित











अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया