सुन्दरी जलमा विपीलाई ढोगेर महामन्त्रीको यात्रा सुरु गर्छु : शर्मा
मेरोन्यूज
२०७८ पुष १ गते १५:१०

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदको मत गणना जारी छ । जारी मतगणमा गगन थापा र विश्वाप्रकाश शर्मा जित नजिक पुगेका छन् । कांग्रेसेको १४ औं महाधिवेशनमा महामन्त्रीमा जित नजिक पुगेका शर्माले महामन्त्री पदको यात्रा सुन्दरी जलमा विपी कोइराला राखेको ठाउँको माटो ढोगेर सुरु गर्ने बताएका हुन् ।
मतगणना स्थल केन्द्रीय पार्टी कार्यालय सानोपामा बोल्दै उनले विपीलाई ढाेगेर महामनत्रीको यात्रा सुरु गर्ने बताए । उनले महामन्त्री पदको मत परिणाम आएपछि सुन्दरी जल गएर आफ्नो महामन्त्रीको यात्रा सुरु गर्ने बताए । उनले विपी राखेको ठाउँ सुन्दरी जलको माटोलाई ढोगेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए ।
सम्बन्धित
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया