महामन्त्रीमा पराजित भएपनि थापा र शर्मासँग मिलेर काम गर्छु : प्रदिप पौडेल
मेरोन्यूज
२०७८ पुष १ गते १५:४८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रदिप पौडेलले आफू प्रतिष्पर्धामा पराजित भएपनि महामन्त्रीमा विजयी भएका गगन थापा र विश्वाप्रकाशसँग मिलेर काम गर्ने बताएका छन् । उनले महामन्त्रीमा विजयी भएका थापा र शर्मासँग मिलेर पार्टी सुदृढ गर्न लाग्ने बताएका हुन् ।
उनले थापा र शर्माको विजयीले कांगे्रसमा पुस्ताहस्तारण भएको बताए । उनले भने, ‘कांग्रेसमा पुस्ताहस्तारण भएको छ । शर्मा, थापा हामीले पार्टीमा सँगै काम गरेका थियौं । उहाँहरुलाई विजयीको शुभकामना दिन्छु । म उहाँहरु विजयी हुँदा खुसी छु । पौडले महामन्त्री पदको अन्तिम मत परिणाम घोषणा हुनुभन्दा अगाडि मतगणना स्थल सानेपाबाट बाहिरिएका छन् ।’
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया