कांग्रेस तीन सहमहामन्त्रीको मतगणना आज हुने
मेरोन्यूज
२०७८ पुष १ गते १६:१२

काठमाडौँ । नोपली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तीन सहमहामन्त्रीको मतगणना हुने भएको छ । बिहीबार साँझ तीन सहमहामन्त्रीको मतगणना हुने भएको हो ।
निर्वाचन समितिका अनुसार महिला, दलित र आदिवासी जनजाति तर्फका सहमहामन्त्री पदको मतगणना हुनेछ । अन्य ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ । कांग्रेसको हालसम्म सभापति, उपसभापति र महामन्त्रीको मतगणना सकिएको छ ।
सम्बन्धित
















अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया