राष्ट्रियसभा निर्वाचनका लागि तोकियो मतदाता र मतदान केन्द्र
मेरोन्यूज
२०७८ पुष १ गते १७:३२

काठमाडौँ । राष्ट्रियसभा सदस्यको १२ माघमा हुन निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकि जानएको हो ।
आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यहरू ५३२ र पालिका प्रमुख र उपप्रमुख १४९३ गरी जम्मा २०२५ मतदाता हुनेछन् । यस्तै निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान स्थल र अन्य ६ प्रदेशमा १र१ मतदान स्थल भित्र २र२ मतदान केन्द्र गरी ८ मतदान स्थलमा १४ मतदानकेन्द्र तोकिएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यर स्थानिय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया