बुधबार, जेठ ७, २०८२

एमाले कार्यालय सचिव डा अधिकारीद्वारा पद बहाली

मेरोन्यूज २०७८ पुष २ गते १२:४६

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारी ले पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका थिए ।

डा. अधिकारीलाई यही मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया