कांग्रेस सहमहामन्त्री मतगणना : खसआर्यतर्फ किशोरको अग्रता
मेरोन्यूज
२०७८ पुष २ गते १५:०३

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।
अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ ।
खस आर्य कोटामा सहमहामन्त्रीमा किशोर सिंह रठोरले अग्रता लिएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार एक हजार ९९५ मतगणना गर्दा रठोरले ११०३ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार देवराज चालिसेले ८४९ मत ल्याएका छन् । रठोर सभापति शेरबहादुर देउवा समुहका हुन् ।
सम्बन्धित
















सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया