खस आर्य समुहबाट सहमहामन्त्रीमा किशोर सिंह राठौर विजयी
मेरोन्यूज
२०७८ पुष २ गते १६:०९

काठमाडौं । नेपाली कांग्रेसको खस आर्य कोटामा सहमहामन्त्रीमा किशोर सिंह राठौर ले निवार्चित भएका छन् ।
अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार एक हजार ५२५ मत ल्याए र विजयी भएका हुन् । भने उनका प्रतिद्धन्द्धी देवराज चालिसेले र्दुइ हजार ५९ मत ल्याए ।
निवार्चित राठौर सभापति शेरबहादुर देउवा समुहका हुन् ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया