प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
मेरोन्यूज
२०७८ पुष ३ गते १६:३६

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएका हुन् ।
शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने सहमति भएको थियो ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्ने र नेकपा एमालेले संसदमा गरिरहेको अवरोधको अन्त्यका विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित
















सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया