कांग्रेस केन्द्रीय सदस्यको मत गणना सुरु
मेरोन्यूज
२०७८ पुष ४ गते ११:५५

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको मत गणना सुरु भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य खुलातर्फको मतदानमा गणना सुरु भएको हो ।
पार्टी कार्यालय सानेपामा मत गणना सुरु भएको हो । गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् । त्यसमध्ये ३५ जना निर्वाचित हुने भएका छन् ।
शनिबार रातिसम्म २३९३ मत गणना सकिएको थियो । आज बाँकी मतपत्रको गणना हुने भएको हो ।
सम्बन्धित
















ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया