प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने
मेरोन्यूज
२०७८ पुष ४ गते १२:०३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।
संसद भवनमा एमाले गर्दै आएको अवरोध खुलाउन र एमसीसी पास गर्नेबारे छलफल गर्न प्रधानमन्त्रीले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका थिए ।
यसअघि सभामुख र प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा समेत एमाले सहभागी भएको थिएन ।
सम्बन्धित
















ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया