मधेसमा वर्षकै सबैभन्दा चिसो मापन
मेरोन्यूज
२०७८ पुष ५ गते १०:०२

काठमाडौँ । शीतलहरसँगै सोमबार मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । शीतलहरका कारण मधेसको जनजीवन कष्टकर बनेको छ ।
अत्यधिक चिसोका कारण मधेसका स्थानीबासीहरू घरबाहिर निस्केका छैनन् । मौसम पूर्वानुमान महाशाखाले आज यो वर्षकै सबभन्दा बढी चिसो मापन गरेको छ ।
मधेसमा आजको न्युनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको छ । आजको न्युनतम तापक्रम यो वर्षकै सबभन्दा कम रहेको मौसम पूर्वानुमान कार्यालय सिमराले जनाएको छ ।
बाक्लो हुस्सुका कारण सवारी साधन आवागमनमा समेत कठिनाई भएको छ ।
सम्बन्धित
















भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया