लोकगायक विमलराज क्षेत्रीले भने ‘अब आउने अधिवेशनको लागी झन उर्जा थपिएको छ’
मेरोन्यूज
२०७८ पुष ५ गते १३:२२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा खुल्लातर्फ उम्मेदवारी दिएका लोकगायक विमलराज क्षेत्रीले पराजित भएका छन् ।
विना प्यानल स्वतन्त्र रुपमा उम्मेदवारी दिएका गायक क्षेत्रीले ४७१ मत प्राप्त गरेका थिए । पराजित भएपछि गायक क्षेत्रीले सवै प्रतिनिधिलाई धन्यवाद दिएका छन् ।
‘सम्पुर्ण निष्ठावान् पर्वत जिल्लाका क्षेत्रीय प्रतिनिधि ज्युहरु केन्द्रीय महाधिवेशन प्रतिनिधि ज्युहरु लगायत सम्पुर्ण कांग्रेस जनहरुमा मेरो यहाँ सम्मको राजनीतिक यात्रा हजुरहरुकै आशिर्वादले सफल भएको महसुस गरेको छु । जति सम्मानजनक मत दिनुभएको छ, यसले अब आउने अधिवेशनको लागी झन उर्जा थपिएको छ,’ उनले भने ।
सम्बन्धित
















सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया