कांग्रेस १४ औं महाधिवेशन : यी क्लस्टरको मतगणना जारी
मेरोन्यूज
२०७८ पुष ५ गते १३:३५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरुको मतणना जारी छ । अहिले विभिन्न क्लस्टरमार्फत केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अहिले महिला खुला, मधेशी खुला र महिला केन्द्रीय सदस्यहरुको गणना भइरहेको जानकारी दिए । उनले ‘प्रदेश १, वाग्मती प्रदेशको पनि मतगणना भइरहेको छ,मुस्लिम महिला र खुला, थारु महिला र खुलातर्फका केन्द्रीय सदस्यहरुको पनि गणना भइरहेको छ ।’
उनका अनुसार क्लष्टरबाटै अल्पसङ्ख्यक र दलित केन्द्रीय सदस्यहरुको पनि मतगणना बाँकी छ ।भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूपश्चिम प्रदेशतर्फका केन्द्रीय सदस्यहरुको मतगणना बाँकी छ ।
सम्बन्धित
















सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया