कांग्रेस महिला केन्द्रीय सदस्य २०६५ मतगणना : ९ जनाभित्र को- को परे

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म २०६५ मतगणना गरिएको केन्द्रीय निवार्चन समितिले जनाएकाे छ । जसमा पहिलो नम्बरमा डा. डिला संग्रौला रहेकी छिन् ।
उनले अहिलेसम्मको परिणाममा १२६८ मत ल्याएकी छिन् । पुष्पा भूसाल ११९६ मतसहित दोस्रो स्थानमा रहेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
अम्बिका बस्नेत ९९८ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइ ९४९ मतसहित छैटौ स्थानमा रहेकी छिन् ।
त्यसैगरी, सातौं स्थानमा रमा कोइराला ८१३ मत ,शुशिला ढकाल आठौं स्थानमा रहेकी छिन् । उनले ७९४ मत ल्याएकी छिन् । रङंमती शाही ७८० मत ल्याएर ९ औं नम्बरमा छिन् । खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना जिवयी हुनेमा ३० जना प्रतिष्प्रधामा रहेका छन् ।











प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया