कांग्रेस महिला केन्द्रीय सदस्य २६५० मतगणना: अनिता आउट, रङमती इन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म २६५० मतगणना गरिएको केन्द्रीय निवार्चन समितिले जनाएको छ । जसमा पहिलो स्थानमा डा.डिला संग्रौला रहेकी छिन् ।
उनले अहिलेसम्मको परिणाममा १६५० मत ल्याएकी छिन् । दोस्रोमा पुष्पा भूसाल १५५९ मत ल्याएकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १४५६ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
अम्बिका बस्नेत १३१० मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने १२९६ मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइ ११९० मतसहित छैटौ स्थानमा रहेकी छिन् ।
त्यसैगरी, सातौं स्थानमा रमा कोइराला १०५८ मत ,शुशिला ढकाल आठौं स्थानमा रहेकी छिन् । उनले १०४१ मत ल्याएकी छिन् । रङंमती शाही १०२५ मत ल्याएर ९ औं नम्बरमा छिन् । अनिता देवकोटा यसअघि ९ औं स्थानमा थिईन भने अहिले उनी ९९१ मत ल्याएर १० औं स्थानमा पुगेकी छिन् । खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना प्रतिष्प्रधामा रहेका छन् ।










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया