शुक्रबार, वैशाख ११, २०८३

अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा देउवा समूहका प्रदीप विजयी

मेरोन्यूज २०७८ पुष ५ गते १९:१६

काठमाडौं । नेपाली कांग्रेसको अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा दीपक कुमार सुनुवार निर्वाचित भएक छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फ आज सम्पन्न अन्तिम मतपरिणाम अनुसार उनले निकटतम प्रतिस्पर्धीलाई ११४६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

Advertisement
NiccNicc

अल्पसंख्यकतर्फ कुल खसेको ४६३५ मतमध्ये उनले २१७१ मत ल्याए । उनका प्रतिष्पर्धी टीका सुब्बा लेप्चाले १०२३ मत मात्र ल्याए ।

प्रतिक्रिया