प्रदेश २ मा संस्थापन पक्षका सभापतिका उम्मेद्वार यादव
मेरोन्यूज
२०७८ पुष ६ गते ९:११

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेद्वार बनाउने भएको छ । १३ औँ महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
संस्थापन पक्षका नेता गृह मन्त्रीसमेत रहेका बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्रै यादव, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, आनन्द ढुंगाना रमेश रिजालसहितका नेताहरुको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
प्रदेश २ मा आज नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी मनोनयन र भोलि प्रदेश अधिवेशन उद्घाटनको कार्यक्रम तय भएको छ ।
सम्बन्धित










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया