एमसीसीविरुद्ध विरोध प्रदर्शन (तस्वीरहरु)
जुली गिरी
२०७८ पुष ६ गते १६:२४

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको हो ।

‘एमसीसी चाहिँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर’, ‘गो ब्याक एमसीसी’, राष्ट्रघाती एमसीसी चाहिँदैन, देश बेच्न पाईदैन’ लगायतका नारा लगाएर एमसीसीविरुद्ध विरोध प्रदर्शन गरिएको हो । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनतान्त्रिक मोर्चा नेपालले पार्टी लगायतले संयुक्त विरोध गरेका हुन् ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया