कांग्रेसमा ४ मधेसी महिला केन्द्रीय सदस्य देउवा समुहका निर्वाचित
मेरोन्यूज
२०७८ पुष ६ गते १६:२०

काठमाडौं । नेपाली कांग्रेसको मधेसी महिला आरक्षणतर्फ चार जना केन्द्रीय सदस्य निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । मंगलबार सकिएको मतगणना अनुसार मधेसी महिलाको चार सिटमा चारै जना देउवा समुहका उम्मेदवार निर्वाचित भएका हुन् ।
मुक्ताकुमारी यादवले ३,९६९, मीनाक्षी झाले ३,०१२, मञ्जुकुमारी यादवले २,८८३ र नागिना यादवले २,८४६ मत पाएका छन् ।
सम्बन्धित










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया