कर्णाली प्रदेश केन्द्रीय सदस्य २००० मतगणना : राजीव बिक्रम शाह अगाडी
मेरोन्यूज
२०७८ पुष ६ गते १६:२९

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । हालसम्म २ हजार मत गणना हुदाँ करिब २५० मतले राजीव बिक्रम शाह अगाडी रहेका छन् । उनले १ हजार २०८ मत ल्याएका छन ।
कर्ण बहादुर बुढा ९४२ मत ल्याएका छन् । हृदयराम थानी ९८१,दिनबन्धु श्रेष्ठ ६४१ मत । नारायण भट्टराई १५८ म ल्याएका छन् । एक प्रदेशबाट २ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया