कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा राजीव विक्रम शाह विजयी
मेरोन्यूज
२०७८ पुष ६ गते १९:५३

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका तर्फबाट केन्द्रीय सदस्यमा राजीव विक्रम शाह र कर्णबहादुर बूढा निर्वाचित भएका छन् । मंगलबार सार्वजनिक मतपरिणामअनुसार शाहले २८२० मत प्राप्त गरेका छन् भने बूढाले २२०० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, कर्णाली प्रदेशबाट महिला एक केन्द्रीय सदस्यमा जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत प्राप्त गरेकी छन् भने मैना कार्कीले १९५५ मत प्राप्त गरेर पराजित भएकी छिन् ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया