सिडियो कार्यालयमा केएमसीका सञ्चालकसँगको छलफल निश्कर्षविहिन
मेरोन्यूज
२०७८ पुष ८ गते १६:४५

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्मा र आन्दोलित विद्यार्थीहरुलाई बोलाएर छलफल गरेको छ ।
उक्त छलफल बिनानिष्कर्ष टुङगिएको एक विद्यार्थीले बताए ।
पुस ५ गते एमबीबीएस र बिडिएसका विद्यार्थीहरूले कलेजले शिक्षण शुल्कबाहेक विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । सोही दिन जिल्ला प्रसासन कार्यालयमा विद्यार्थीहरुले कलेजविरुद्ध उजुरी दिएका थिए ।
चिकित्सा शिक्षा आयोगले गत वैशाख २९ गते तोकेको शुल्क अनुसार उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैंया र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रहेको छ । केएमसीले विद्यार्थीलाई उपलब्ध गराएको शुल्कको विवरणमा शिक्षक शुल्कबाहेक नै २० लाख बढी मागेको एक विद्यार्थीले बताए ।
सम्बन्धित
















पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया