यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले तोकेको दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्री दर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा तथा बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ९४ पैसा तथा बिक्रीदर १३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
बेलायती पाउण्ड स्टर्लिङ् एकको खरिददर १६० रुपैयाँ ९४ पैसा तथा बिक्रीदर १६१ रुपैयाँ ७५ पैसा रहेको छ ।
स्वीस फ्र्यान्क एकको खरिददर १३० रुपैयाँ ४५ पैसा तथा विक्रीदर १३१ रुपैया १० पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा तथा विक्रीदर ८७ रुपैयाँ ३८ पैसा रहेको छ ।
यसैगरी, जापानिज येन १० को खरिदर १० रुपैयाँ ५० पैसा तथा विक्रीदर १० रुपैयाँ ५६ पैसा रहेको छ ।
यता, कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ भने युनाइटेड अरब इमिरेट्स दिराम एकको खरिददर ३२ रुपैया ६९ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुस्, आज कुन देशको मुद्राको दर कति छ ?

















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया