मसालको बिद्रोही समूह माओवादी केन्द्रमा
मेरोन्यूज
२०७८ पुष ९ गते १३:०२

काठमाडौं । नेकपा मसालको विद्रोही समूह र विप्लवको असन्तुष्ट समूह माओवादी केन्द्रमा प्रवेश गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा एक कार्यक्रमकाबीच दुई साना समूहलाई माओवादी केन्द्रले स्वागत गर्ने भएको छ ।
शुक्रबार विहान बसेको स्थायी कमिटि बैठकले पार्टीमा प्रवेश गर्न लागेका दुई ओटा साना कम्युनिष्ट समुहलाई स्वागत गर्ने निर्णय पनि गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
नेकपा मसालबाट विद्रोह गरी बनेको नेकपा मसाल (सम्पर्क केन्द्र) र प्रभात चलाउने नेतृत्वको समूह नेकपा (माओवादी केन्द्र) मा समाहित हुने भएको हो ।
सम्बन्धित

















मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
मतदानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया