१४ महिने बालक अपहरण गर्ने भारतीय युवा पक्राउ
मेरोन्यूज
२०७८ पुष १० गते ६:५६
काठमाडौँ । जनकपुरधाममा १४ महिनाको बालक अपहरण गर्ने भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेका छन् ।
बुधबार साँझ अन्दाजी ७ बजे उपमहानगर १७ स्थित मनहरपुर बस्ने रासलाल मुखियाको १४ महिने छोरा कृष्ण मुखिया हराएका थिए । लगत्तै उनले धनुषा प्रहरीमा जानकारी गराएका थिए ।
प्रहरी टोलीले ठाकुरलाई भारततर्फ बच्चा लिएर जाँदै गर्दा पक्राउ गरेको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया