करेन्ट लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष १० गते १७:१३

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–८ आमफाँटा शिविर बस्ने वर्ष ४१ वर्षीय सुखराम डगौराको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतमा विद्युतीय मोटरले गहुँ सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया