बलात्कारको आरोपमा बालक पक्राउ
मेरोन्यूज
२०७८ पुष ११ गते १३:४२
काठमाडौँ । बर्दिबास नगपालिका ९ पशुपतिनगरबाट १४ वर्षीय एक बालकलाई प्रहरीले जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ गरेको छ । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा बालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतको आरोप छ । तर, अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपीको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाई छ ।
उनलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित










नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया