तालिवानद्वारा सय जना आपराधिक संदिग्धलाई पक्राउ
मेरोन्यूज
२०७८ पुष १३ गते ७:०१

काठमाडौँ । तालिवानले काबुलमा गत हप्तामा सय जना आपराधिक संदिग्धहरूलाई पक्राउ गरेको दाबी गरेको छ । काबुल सुरक्षा विभागका प्रवक्ता जनरल मोबिनले पक्राउ परेकाहरू सशस्त्र डकैतीलगायत विभिन्न घटनामा संलग्न रहेको, शंकास्पद रहेको र उनीहरूका कागजातहरू अनुसन्धानका लागि सम्बन्धित न्यायिक कार्यालयमा पठाइएको बताएका छन् ।
तिनीहरूका कागजातहरू न्यायिक विभागहरूमा पठाइएको छ । हामी काबुलका बासिन्दाहरूलाई आश्वासन दिन्छौं कि इस्लामिक इमिरेट्स सेनाहरू बासिन्दाहरूलाई सुरक्षा प्रदान गर्न २४ सै घण्टा काम गरिरहेका छन्,ू जनरल मोबिनले भने ।
यसैबीच, सैन्य विज्ञहरूले देशमा गरिबी र भोकमरी बढ्दै जाँदा आपराधिक मुद्दाहरूको संख्या बढ्ने बताएको टोलो न्युजले रिपोर्ट गरेको छ ।
सम्बन्धित











कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया