थप २२० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष १४ गते १७:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पीसीआर परीक्षण र १ हजार १ सय ७५ जनाको एन्टिजेन विधिबाट परीक्षणा गर्दा २२० जनामा संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा देशभरबाट २ सय ५३ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।
अहिले नेपालमा ४ हजार ८ सय ६४ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया