माओवादी महाधिवेशनमा प्रचण्डको जवाफ
आउने केन्द्रीय समितिले दुःख पाउँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनबा ट आउने नयाँ केन्द्रीय समितिले दुः ख पाउने बताएका छन् ।
अहिलेका जस्तै केन्द्रीय सदस्यले काठमाडौंमा बस्न नपाउने भन्दै उनले कम्तीमा ६ महिना गाँउमा गएर उत्पादनसँग जोडिने, जनतासँग जोडिने गरी कार्यक्रम बनाउने र अध्ययन अनुसन्धानका लागि गाँउ जान पर्ने भएकोले दुःख पाउने बताएका हुन ।
केन्द्रीय समितिमा को पर्छन ? को पदैनन भन्ने बारेमा आफूलाई कुनै जानकारी अहिले नरहेको भन्दै प्रचण्डले आफूले महाधिवेशनमा पेश गरेको दस्तावेजले पार्टी केन्द्रीय सदस्य बन्नेलाई काठमाडौंमा बस्न नदिने बताएका हुन् ।
‘को केन्द्रीय कमिटिमा पर्छ, पदैन ? मलाई पनि थाहा छैन,’ प्रचण्डले भने,–‘तर अब आउने केन्द्रीय समिति सदस्यले असाध्यै दुुःख पाउनेवाला छ । दुःख पाउँदैछ अब आउने केन्द्रीय सदस्यले । त्यो काठमाडौं बस्न पाउँदैन । यो दस्तावेजले काठमाडौं बस्न दिदैन । कोहि लोभिनुभएको छ भने नलोभिनुहोला । केन्द्रीय सदस्यले ६ महिना जनतासँग जोडिन, उत्पादन सँग जोडिन गाँउ जानै पर्छ । मेरो प्रस्ताव त्यो छ ।’















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया