माओवादी केन्द्रको आयोजक स्थायी कमिटी बैठक जारी
मेरोन्यूज
२०७८ पुष १८ गते १५:०४

काठमाडौँ । नेकपा माओवादी केन्द्रको अन्तिम स्थायी कमिटी बैठक जारी रहेको छ । माओवादी केन्द्रको महाधिवेशन आयोजक स्थायी कमिटीको अन्तिम बैठक प्रज्ञा भवन कमलादीमा जारी रहेको हो ।
माओवादी केन्द्रले सर्वसम्मत पार्टीको नेतृत्व चयन गर्न छलफल गरिरहेको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशन अन्तगर्त आज आठौं दिन हो । केही बेरमा सुरु हुने महाधिवेशन हलबाट सर्वसम्म पार्टीको नेतृत्व चयन गरेर आज नै महाधिवेशन सकिने बताइएको छ । माओवादीको महाधिवेशन ११ गतेदेखि काठमाडौंमा सुरु भएको थियो ।
१२ गते सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीति प्रतिवेदनमाथि छलफल गरेर सुझाब पेस गरिएको थियो । माओवादी केन्द्रले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
सम्बन्धित
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया