माओवादीको केन्द्रको निर्वाचन कार्यतालिका फेरि संशोधित, ४ बजे उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ पुष १८ गते १५:२७

काठमााडैँ । नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यातालीका संशोधन गरिएको छ । माओावादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रय सदस्य चयनमा सहमति जुट्न नसके पछि निर्वाचन कार्यातालिका पुनः संशोधन गरिएको हो ।
यसअघि दिउँसो २ बजेदेखि उम्मेदावारी मनोनयन दर्ता र साँझ साढे ६ बजे मतदानको सिमय निर्धाण गरिएको थियो । तर, माओवादी केन्द्रको केन्द्रीय निर्वाचन समितिले उक्त निर्वाचन कार्यातालिका संशोधन गरेर आइतबार ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तै मतदानको समय सोमबार विहान ८ देखि १ स् २५ सम्म कायम गरिइएको छ ।
माओवादी केन्द्रले शनिबार सार्वजनिक गरेको निर्वाचन कार्यातालिका दुई पटक संशोधन गरेको छ । यही पुस ११ गतेबाट सुरु भएको माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको आज आठौं दिन हो ।

सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया