यी हुन् माओवादीका दलित तर्फका १२ महिला केन्द्रीय सदस्य
मेरोन्यूज
२०७८ पुष १८ गते १८:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनवाट दलित तर्फको १२ जना महिला केन्द्रीय सदस्यहरुको नाम प्रचण्डले घोषणा गरेका छन् ।
जसअनुसार, अञ्जना विशंखे सुशीला शिर्पाली,मनकुमारी नेपाली, सीता नेपाली, सिताधन विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक , नेम्मा बस्याल, विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी को नाम घोषणा भएको छ ।
सम्बन्धित
















सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया