राष्ट्रियसभा सदस्यमा कांग्रेसभित्र भागवण्डा: शेखर पक्षलाई दुई सिट
मेरोन्यूज
२०७८ पुष १९ गते १६:२९

काठमाडौं । नेपाली कांग्रेसभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवारको भागबण्डामा शेखर कोइराला समुहका दुई जना परेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डामा टुंगाइएको हो ।
जसमा शेखर कोइराला समुहबाट सह महामन्त्री पराजित भएकी कमला पन्त र नारायण दत्त मिश्र वीरबहादुर बलायरसँग सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित बनेका थिए ।
यसैगरी, देउवा पक्षका ४ उम्मेदवार रहेका छन् । जसमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, कर्णालीमा दुर्गाकुमारी गुरुङ र लुम्बिनी प्रदेशमा युवराज शर्मालाई उम्मेदवार रहेका छन् ।
सम्बन्धित









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया